जनस्वास्थ्य सरोकार स्वास्थ्य लोकसेवा सामाग्री : GK Of Public Health(Series-3)

  • स्वास्थ्य सेवाको लोकसेवालाई बिशेष ध्यानमा राखी , जनस्वास्थ्य सरोकार द्वारा आम प्रतियोगीहरु तथा जिज्ञासु सम्पूर्णमा समर्पित गर्दै हरेक हप्ताको बुधबार जनस्वास्थ्य सरोकार :स्वास्थ्य लोकसेवा बार को रुपमा शृंखला बढ्द रुपमा संचालन गर्ने जमर्को गरेका छौ / जनस्वास्थ्य सरोकार द्वारा अनलाईन लोक सेवाका automated answer भएका फरक फरक MCQs quiz सहितका सामाग्रीहरु पनि फेसबुकको स्वास्थ्य लोकसेवा तयारी :जनस्वास्थ्य सरोकार नेपाल नामक ग्रुपमा प्रस्तुत गरिएका छन र क्रमश प्रस्तुत गरिदै गरिनेछन /
    आजको स्वास्थ्य लोकसेवा तयारिको तेश्रो शृंखला लेखक हरि बिष्ट द्वारा तयार पारिएका सामाग्री प्रस्तुत गर्दैछौ /यो शृंखलामा स्वास्थ्यसेवाका महत्वपूर्ण General Knowledge हरु प्रस्तुत् गरेका छौ /

    कृपया तपाई आफ्नो सेवा/समुहका सामाग्रीहरु Copy Right अधिकार सहित प्रकाशन गर्न वा प्रकाशित भएको हेर्न चाहानुहुन्छ भने कृपया हामीलाई info@plugin.test मा ईमेल वा +९७७-९८०२७९१२४७ मा सिधै सम्पर्क पनि गर्न सक्नुहुनेछ / जनस्वास्थ्य सरोकारको अफिसियल पेज लाईक,फलो वा शेयर गर्दै रहनुहोला /