No Images Found

अब टेलिकममा फोन गर्नुहोस्, कोरोना सङ्क्रमण भए/नभएको थाहा पाउनुहोस्

काठमाण्डाै– नेपाल टेलिकमले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण भए/नभएको जानकारी दिन विशेष सेवा सुरु गरेको छ । टेलिकमका प्रयोगकर्ताले *१४१९# डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ...