स्वास्थ्यमा समायोजन : समायोजन हुन अब अहेवको पालो !

काठमाडौँ। अनमीको समायोजन सूची सार्वजनिक गरेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब अर्को ठूलो समूह रहेको अहेवको सूची सार्वजनिक गर्ने तयारीमा लागेको छ । मन्त्रालयका अधिकारीहरुले अबको साता भित्रै अहेवको सूची...