संविधानको व्यवस्था र स्वास्थ्यमा लोककल्याणकारी राज्यको अवधारणाअनुसार सरकारले साउन १ गतेदेखि आकस्मिक स्वास्थ्य सेवा निःशुल्क गर्ने भएको छ । तर तत्काल यो सेवा सेवा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट मात्रै...