औषधि व्यवस्था विभागले बजार विक्री–वितरणका लागि राखिएका ४ औषधि न्यून गुणस्तरको भएको पुष्टि गरेको छ । नियमित बजार अनुगमन तथा गुणस्तर परीक्षणका क्रममा गुणस्तरहीन पाइएका ती औषधि बजारबाट फिर्ता गर्न...