No Images Found

देश कै त्यस्तो पालिका जस्ले दियो स्वास्थ्यकर्मी लाई ७०% भत्ता /(पत्र सहित)

बागमती प्रदेशको, सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका ले कोभिड-१९ को महामारीको समयमा खटिने कर्मचारी तथा पालिका भित्र कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई मासिक खाईपाई आएको तलबको ७०% भत्ता दिने निर्णय गरेको छ /...