No Images Found

कोरोना नियन्त्रणका लागी प्रत्येक पालिकामा जनस्वास्थ्य बिज्ञ राखिने !

कोरोना भाइरसको रोकथामको लागि प्रत्येक पालिकामा जनस्वास्थ्य विधाका जनशक्तिलाई फिल्ड इपिडिमोलोजिष्टको रुपमा खटाउने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल तथा स्वास्थ्य विज्ञहरुको छफलफबाट उक्त निर्णण आएको...