No Images Found

क्वारेन्टाइन बाट नेगेटिभ रिपोर्ट आएको ब्यक्तिलाई ३ दिन पछि पुन कोरोना पोजेटिभ !

काठमाडौँ, १ बैशाख । कोरोना संक्रमणको सम्भावना नरहेको भन्दै क्वारेन्टाइनबाट विदाई भएकी महिलाको घर पुगेको तीन दिन पछि रिपोर्ट पोजेटिभ आएको पाइएको छ । कैलालीमा आज थपिएको १३ औँ संक्रमित...