No Images Found

कोभिड-१९ खोप सम्बन्धि बारम्बार सोधिने प्रश्नहरू र तिनका उत्तरहरु

१. के मैले कोभिड–१९ अर्थात कोरोना भाइरस रोग विरुद्धको खोप लिन जरुरी छ ? यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी...