काठमाडौं – विश्वभर ‘कोभिड १९’ को महामारी फैलिरहेको समयमा प्रदेश १ ले भने भइरहेका स्वास्थ्य संरचनालाई फेरबदल गरेको छ । प्रदेश १ ले प्रदेश अन्तर्गत जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालय खारेज गरी...