खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?( नयाँ खोप तालिका सहित )

भनिन्छ, खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो । त्यसबेला अनेकन रोगले लाखौं-लाख मान्छेको मृत्यु हुन्थ्यो ।खोप चिकित्सा विज्ञानको एक प्रभावकारी उपलब्धी हो । भविष्यमा लाग्न सक्ने कुनैपनि किसिमको...