गर्भावस्थामा ख्याल राख्नैपर्ने केही कुराहरू / कस्ता लक्षणहरु खतरा हुन्छन र के के साबधानी अपनाउने /

गर्भावस्था आफैँमा एक संवेदनशील अवस्था हो । यतिबेला गर्भवतीमा केही शारीरिक र मानसिक परिवर्तन देखिन्छ । त्यसैले यसबेला गर्भवतीले आफ्नो स्वास्थ्यमा बढी नै ख्याल राख्नुपर्छ। गर्भवती मात्र होइन, उनका श्रीमान...