कार्तिकदेखि ल्याब असिष्टेन्ट पदको मात्रै गुनासो दर्ता नहुने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ कार्तिकदेखि ल्याब असिष्टेन्ट बाहेकका पदको सुनासो दर्ता नगर्ने जनाएको छ । मन्त्रालयले समायोजन भएका कर्मचारीहरुलाई १७ असोजसम्म म्याद दिई गुनासो दर्ता गर्न ९ असोजमा...