कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दबाब दिने, दुर्व्यवहार गरे सरुवा रोग नियन्त्रण ऐनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ । थानकोटमा प्रदेश स्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार र त्रिवि...