चिकित्सक संघमा नयाँ नेतृत्व: अध्यक्षमा डा लोचन सहित २८ जना निर्बाचित

चिकित्सकहरुको एक मात्र छाता संगठन नेपाल चिकित्सक संघमा २८ औं कार्यकारिणी समिति निर्वाचित भएको छ। लोकतान्त्रिक समूहबाट उम्मेदवारी दिएका डा. लोचन कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो। दुई चरणमा...