फैलिदै कोरोना भाइरसको सङ्क्रमण, दक्षिण कोरियामा पनि भेटियो भाइरस

काठमाण्डाै - चीनको वुहान शहरबाट देखा परेको रहस्यमयी ‘कोरोनाभाइरस’को सङ्क्रमण दक्षिण कोरियामा पनि भेटिएको छ । दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी...