स्वास्थ्य मन्त्रालयले गर्यो ९ बुधे निर्णय !

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालय र अन्तर्गतका कर्मचारीलाई नौ बुँदे निर्देशन दिएका छन्। उनले मन्त्रीस्तरीय निर्णय गर्दै  दातृ निकायलाई सरकारी लोगो प्रयोग गर्दा अनुमति लिनुपर्नेदेखि चिकित्सकलाई निजी संस्थामा सरकारी नाम/पदनाम...