No Images Found

जिल्ला अस्पताल, प्राथमिक स्वा.केन्द्र र स्वास्थ्य चौकी बाट निशुल्क उपलब्ध हुने औषधिहरु !

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्बजनिक गरेको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरु बाट निशुल्क रुपमा Essential Health Care अन्तर्गतका औषधिहरुको विवरण ।केन्द्रले सार्वजनिक गरेको लिस्ट अनुसार...