जिल्ला अस्पताल, प्रास्वाके तथा स्वास्थ्य संस्था बाट उपलब्ध हुने अत्याबश्यक निशुल्क औषधीहरु(पूर्ण लिस्ट सहित)

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारि गरिएको आम जनतालाई निशुल्क रुपमा वितरण गरिने अत्याबश्यक औसधिहरुको हाल नेपाल सरकारले जिल्ला अस्पताल बाट ७० प्रकारका औषधीहरु निशुल्क रुपमा वितरण गर्दै...