काठमाडौँ । नेपालमा बुधबार १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस...