No Images Found

नेसनल हेल्थ केयरले रेमडिसिभिर औषधि उत्पादन अनुमति पायो /

कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब स्वदेशमै उत्पादन हुने भएको छ।  औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको छ।  हाल...