No Images Found

कर्मचारीलाई प्राबिधिक दुई ग्रेड उपलब्ध गराउन अर्थ मन्त्रालयको परिपत्र(पत्र सहित)

काठमाडौँ । प्राविधिक कर्मचारीहरूले दुई ग्रेड पाउने भएका छन् ।माघ २७ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार २०५७ साउन १ गतेभन्दा पहिले प्राविधिक पदमा नियुक्ति पाएका कर्मचारीहरूले खाइपाइ आएको प्राविधिक दुई ग्रेड पाउने...