काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ९ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ९ सय ७२ जना कोरोना संक्रमितमध्ये ९ सय १३ जना...