फाल्गुन १ काठमाडौं , लोकसेवाको कार्यतालिका अनुसार स्वास्थ्य सेवा तर्फ पाचौतहको बिज्ञापन नखुलेपछी तयारिमा रहेका स्वास्थ्यकर्मी द्वारा काठमाडौंमा आज बिरोध प्रदर्शन गरेकाछन / लोकसेवा आयोगको आब २०७६/०७७ को बार्षिक कार्यतालिका...