सुत्केरी गराउन अस्पताल पुर्याएकी श्रीमती छाडेर पति बेपत्ता, श्रीमतीको मृत्यु !

उदयपुर- आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भइसके पनि अझै बेपत्ता छन्। जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४...