स्वास्थ्यमा नयाँ मन्त्री भानुभक्त ढकाल ,यादव आउट !

काठमाडौँ, मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै ढकाललाई स्वास्थ्य मन्त्रालयको...