No Images Found

भारतमा स्वास्थ्य तर्फ नयाँ अध्याअदेश : स्वास्थ्यकर्मिलाई दुर्व्यवहार गरे ७ बर्ष जेल !

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्यकर्मीको सुरक्षाका लागि भारतमा एक अध्यादेश पास गरेको छ। भारमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरे सात वर्ष जेल सजाय हुने गरी नयाँ अध्यादेश पास...