No Images Found

कोरना नियन्त्रणका लागि ५०००० मस्वासे परिचालन गरिने /बिशेष भत्ता र बिमा हुने /

काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका...