नवजात तथा मातृ मृत्युदरमा कमि नआएको सरकारको दावी : कार्यक्रमको नयाँ रोडम्याप बनाउने

सरकारले सुत्केरीपछि अत्यधिक रक्तश्राव र उच्च रक्तचापका कारण अपेक्षित रुपमा मातृ मृत्युदर नघटेको निष्कर्ष निकालेको छ।जन्मेको २४ घन्टाभित्रै सुत्केरीमा हुने समस्याका कारण नवजात शिशुको मृत्युदर पनि उच्च रहेको देखिएको छ।...