काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सातै प्रदेशका प्रदेश आपूर्ति केन्द्रलाई पत्राचार गर्दै मातृ सुरक्षा चक्की खरीद गर्न निर्देशन दिएको छ। मन्त्रालयले लकडाउनका कारण घरमा सुत्केरी हुने र उच्च...