राजमार्ग छेउछाउ अब ट्रमा कर्नर !यस बर्ष २३ वटा बन्ने, १ करोड बिनियोजन !(लिस्ट सहित)

काठमाडाै – सरकारले दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारकाे लागि ठूला अस्पतालमा पठाउने गरी राजमार्ग नजिक रहेका स्वास्थ्य  केन्द्रहरूलाइ  ट्रमा कर्नरको व्यस्थाको रुपमा विकास गर्ने भएको छ।...