जेष्ठ महिना बाट रोटा भाईरसको खोप सुरुवात गरिने !

काठमाडौ , कात्तिक । सरकारले यसै आर्थिक बर्ष देखि बालबालिकामा रोटा भाइरसविरुद्धको खोप दिन शुरु गर्ने भएको छ । रोटाभाईरसको कारणबाट बालबालिकामा देखिने झाडापखलाको समस्या न्युनिकरण गर्न यो नयाँ खोप...