लोक सेवा आयोगको नयाँ नियम !नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य !

काठमाडौँ । लोक सेवा आयोगले परीक्षार्थीहरुका लागि एक सूचना जारी गरेको छ । आयोगले यही माघ २५ गते हुने परीक्षामा सहभागी हुन परीक्षार्थीहरुले आफ्नो परिचय खुल्ने फोटोसहितको प्रमाणपत्रसहित परीक्षामा उपस्थित...