No Images Found

कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक गरिएको छ। अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ। अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड-१९ युनिफाइड...