काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गुनासो दर्ता गराएका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहित विभिन्न पदका पाँच सय ७९ जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ । समायोजन...