आ.व.२०७६/७७ को तलबी प्रतिवेदन पारित सम्बन्धी जरूरी सूचना

निजामती सेवा ऐन, २०४९ को दफा ७ख. उपदफा (२) मा मन्त्रालय, सचिवालय, आयोग र विभाग तथा उपत्यकाभित्र रहेका कार्यालयमा कार्यरत निजामती कर्मचारीको हकमा निजामती किताबखाना र जिल्लास्थित कार्यालयका निजामती कर्मचारीको...