स्यानिटरी प्याड कार्यविधि स्वीकृत भएलगत्तै बजेटसहित ७ सय ५३ वटै स्थानीय तहबाट ६ देखि १२ कक्षामा अध्ययनरत सार्वजनिक विद्यालयका छात्राहरूलाई वितरण थालिने काठमाडौँ — सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी...