कोभिड–१९ को महामारीबीच अहिले तीन तहकै सरकारले आगामी आव २०७७/०७८ लागि धमाधम बजेट बनाइरहेका छन्। कोभिड–१९ को महामारीका कारण बजेटमा निश्चय नै स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको छ। कोभिड–१९ संक्रमण रोकथाम,...