धनुषा – प्रदेश २ स्वास्थ्य निर्देशनालयमा औषधि र उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ । समाजिक विकास मन्त्रालय र प्रदेश निर्देशनालयको मिलेमतोमा औषधि खरिदमा भ्रष्टाचार भएको पाइएको हो ।...