अन्यौलतामा स्वास्थ्यकर्मीको स्तरबृद्दी ! समायोजन सकिने बित्तिकै प्रक्रिया सुरु गरिने!(सूचना सहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनको प्रक्रिया टुंगिएलगत्तै कर्मचारीको पदनाम र स्तरवृद्धिको समस्या समाधान गर्ने आश्वासन दिएको छ । कर्मचारी समायोजनको प्रक्रिया लम्बिँदा लामो समयदेखि स्तरवृद्धि रोकिँदा स्तरवृद्धिका लागि योग्य कर्मचारीको...