समायोजनमा चित्त नबुझेका स्वास्थ्यकर्मीलाई गुनासो गर्न एक साताको समय तोक्दै स्वास्थ्य मन्त्रालय द्वारा सूचना जारी !(सुचना सहित )

स्वास्थ्य मन्त्रालयले समायोजनमा चित्त नबुझेका स्वास्थ्यकर्मीलाई गुनासो गर्न एक साताको समयसिमा तोकेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै समायोजनमा चित्त नबुझेको भए प्रमाण आधार र कारण सहित १७...