स्वास्थ्य सेवाको लोक सेवाको बिज्ञापन नखुले पछी : बिद्यार्थी द्वारा बिरोध प्रदर्शन ! चरणबद्द आन्दोलन गर्ने चेतावनी /

फाल्गुन १ काठमाडौं , लोकसेवाको कार्यतालिका अनुसार स्वास्थ्य सेवा तर्फ पाचौतहको बिज्ञापन नखुलेपछी तयारिमा रहेका स्वास्थ्यकर्मी द्वारा काठमाडौंमा आज बिरोध प्रदर्शन गरेकाछन / लोकसेवा आयोगको आब २०७६/०७७ को बार्षिक कार्यतालिका...