लोक सेवा आयोगले खोल्यो स्वास्थ्य सेवा तर्फ ११ तथा ९ औं तह को नयाँ बिज्ञापन ! (बिज्ञापन सहित)

लोक सेवा आयोगले बिगत केहि बर्ष देखि स्थगित  गरेको बार्षिक लोक सेवा क्यालेन्डर अनुसारको बिज्ञापन यस बर्ष आज बाट सुरु गरेको छ / आयोगले असोजको अन्तिम बुधबार आज विज्ञापन प्रकाशन...