यस्ता हुन्छन क्यान्सर रोगको उपचारमा प्रयोग हुने केमोथेरापीका साइडइफेक्ट !

क्यान्सरको उपचारमा विकिरण (रेडिएसन) तथा केमोथेरापीको प्रयोग शरीरमा क्यान्सरका कोषाणुहरूलाई नष्ट गर्नका लागि गरिन्छ । क्यान्सरका कोषाणु स्वस्थ कोषाणुको तुलनामा अधिक तीव्र गतिमा विकसित तथा विभाजित हुन्छन् । क्यान्सरको उपचार...