काठमाडौँ — भक्तपुर क्यान्सर अस्पतालमा चाँगुनारायण नगरपालिकाको बागेश्वरीका एक पुरुषको साताअघि मृत्यु भयो । पीसीआर परीक्षण गर्दा मृतकको रिपोर्ट नेगेटिभ आयो । अस्पतालका चार जना कर्मचारी र मृतकका श्रीमतीको पीसीआर रिपोर्ट भने...