No Images Found

वयस्कमा भन्दा ६५ वर्ष माथिकालाई कोभिड खोपले देखाउने असर कम-नेपाली अनुसन्धान

कोभिड १९ विरुद्धको खोप लगाएपछि शरीरमा त्यसको विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो प्रतिअसर सामान्यदेखि जटिल खालका हुन्छन्।  सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, थकाई र आलस्य महसुस हुने, ज्वरो...