No Images Found

भारत सरकारले कोरोनाका बिरामीको उपचारका लागि डेक्सामेथोन प्रयोगको अनुमति दियो /

भारत सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा डेक्सामेथोन औषधि प्रयोगको अनुमति दिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का बिरामी उपचारको नयाँ प्रोटोकल जारी गर्दै मेथाइलप्रिडनिसोलोनको विकल्पमा डेक्सामेथोन प्रयोग गर्न...