No Images Found

कोरोना महामारी अन्त्य गर्न खोपले मात्रै नपुग्ने डब्लुएचओ निष्कर्ष /

जेनेभा- विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठनका प्रमुख डा टड्रोस अधानोम घेब्रेयससले बताएका छन्। सोमबार आयोजित एक कार्यक्रममा प्रमुख डा घेब्रेयससले...