स्वास्थ्य सेवा बिभागको महानिर्देशकमा डा.रोशन पोखरेल !

स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले मंगलबार पदबहाली गरेका छन् । वरिष्ठ साइक्य्राटिक डा. पोखरेललाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट सोमबार विभागको निमित्तमहानिर्देशकमा नियुक्त गरेका थिए...