स्वयंसेविका दिवसको अबसरमा दिक्तेल नगरपालिकाले दियो प्रत्साहन भत्ता ! कोक्रो घोप्ट्याउने दिन गए : नगर प्रमुख /

दिक्तेल रुपाकोट मझुवागढ़ी नगरपालिका, स्वास्थ्य शाखाले आज १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगर भरिका १५ वडाका एक/एक उत्कृष्ट मस्वासेलाई नगद रकम सहित सम्मान गरेकोछ / नगरले अन्तर्राष्ट्रिय स्वयम्सेवक...